Literature
भानु जयन्ति
Sat, 18 Jul 2026
08:00 – 13:00
Reading, RG1 3PA
About This Event
नेपालका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ति को पावन अवसरमा ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) को सौजन्य तथा साहित्य सङ्गम को संयुक्त सहकार्यमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौँ।
उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रमको विवरण:
स्थान: Pakistani Community Hall, Reading, RG1 3PA
मिति: १८ जुलाई २०२६, शनिबार
समय: बिहान ८:३० बजेदेखि दिउँसो १:०० बजेसम्म